Lok Sewa Questions And Answers Part 4
1.कलाकार अरनिकोको जन्म कहाँ भएको थियो?
Answer: – पाल्पा
Answer: – F (F भिटामिन होइन)
Answer: – पाल्पा
2.विश्व पानी दिवश हरेक बर्ष कहिले मनाईन्छ ?
Answer: – मार्च २२
3.सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो?
Answer: – फलाम
4.लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?
Answer: – बि स २००८
5.२५ करोड बर्षअघि देखि रुप परिवर्तन नभएको जीव कुन हो ?
Answer: – साङ्लो
6.प्रशान्त महासागरले पृथ्वीको कुल भूभागको कति भाग ओगटेको छ ?
Answer: – एक तिहाई
7.तलका मध्ये कुन चाहिँ मिल्दैन्?
A,B,C,D,E,F,KAnswer: – F (F भिटामिन होइन)
8.नेपालमा सिहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री को थिए ?
Answer: – किर्तिनिधि बिष्ट
9.इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?
Answer: – केन्द्रिय पुस्तकालय किर्तिपुर
10.ICC T20 Rankingको ब्याटिङ तर्फ टप १००भित्र पर्ने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन्?
– शरद भेष्वाकर
पढ़ाई चालू करो भाई पढ़ाई चालू करो
ReplyDeleteDeepak mehra
ReplyDelete