Lok Sewa Questions And Answers Part 4

1.कलाकार अरनिकोको जन्म कहाँ भएको थियो?
Answer: – पाल्पा

2.विश्व पानी दिवश हरेक बर्ष कहिले मनाईन्छ ?
Answer: – मार्च २२

3.सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो?
Answer: – फलाम

4.लोकसेवा आयोगको स्थापना कहिले भएको हो ?
Answer: – बि स २००८

5.२५ करोड बर्षअघि देखि रुप परिवर्तन नभएको जीव कुन हो ?
Answer: – साङ्लो
6.प्रशान्त महासागरले पृथ्वीको कुल भूभागको कति भाग ओगटेको छ ?
Answer: – एक तिहाई

7.तलका मध्ये कुन चाहिँ मिल्दैन्‌?
A,B,C,D,E,F,K
Answer: – F (F भिटामिन होइन)


8.नेपालमा सि‌हदरबारमा आगलागी हुँदा प्रधानमन्त्री को थिए ?
Answer: – किर्तिनिधि बिष्ट

9.इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?
 Answer: – केन्द्रिय पुस्तकालय किर्तिपुर

10.ICC T20 Rankingको ब्याटिङ तर्फ टप १००भित्र पर्ने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन्‌?
– शरद भेष्वाकर

Comments

  1. पढ़ाई चालू करो भाई पढ़ाई चालू करो

    ReplyDelete

Post a Comment