Posts

Grade 11 Board Result Is Publishing Today

Image
Finally the wait is over, Grade 11 result is fixed to be published today after 4 pm today. So best of luck to everyone. There are many ways to check the result so you can check your result where you get to check..here are some sites where you can check your result. 1. First of all you can check your result from sparrow sms. For this you have to Do as below , You have to to to your message and type as below, Check hseb result this way 2. You can also get your result online through the websites.. a. neb.ntc.net.np Click here Get Our app In Playstore

Lok Sewa Questions And Answers Part 6

1. हालसम्म नेपालमा कति प्रकारका नोटहरु प्रचलनमा छन् ? Answer– ११ प्रकार 2. हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्ला लाई भनिन्छ ? Answer– मनाङ र मुस्ताङ 3.मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित भएको हो ? Answer– जर्मनी 4. सहनशील शुशिला कृतिका लेखकको हुन् ? Answer– भीमनिधी तिवारी 5. पृथ्वी दिवस कहिले मनाइन्छ ? Answer– अप्रिल २२ 6. द्धितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ? Answer– ६ वर्ष 7. भक्तपुरको अन्तिम राजा को थिए ? Answer– रणजीत मल्ल 8. “Evening Star” भन्नाले कुन ग्रहलाई भनिन्छ ? Answer– शुक्र 9. भक्तपुरको अन्तिम राजा को थिए ? Answer– रणजीत मल्ल 10. हैजा कुन किटाणुका कारणले लाग्छ ? Answer– Vibrio Cholera (भिब्रियो कलेरा)

Lok Sewa Questions And Answers Part 5

1.राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन? Answer– फतिमा धियना सैयद ( माल्दिभ्स ) 2. नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो? Answer– वि.सं.2008 माघ 21 गते 3. संसारको सबैभन्दा कान्छो देश कुन हो ? Answer– दक्षिणी सुडान 4.माछापुच्छे हिमाल कुन हिम शृङ्खलामा पर्छ ? Answer– अन्नपुर्ण 5. पछिल्लो पटक म्यागासेस पुरस्कार पाउने नेपाली को हुन ? Answer– महाविर पुन 6. नेपालको पहिलो जनगणना कुन संस्थाले लिएको थियो ? Answer– सेन्सस गौश्वारा 7. आसियानको एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ? Answer– लाओस 8. सन् २०११ क्रिकेट विश्वकपको फाइनल खेलमा कुन क्रिकेटरले म्यान अफ द म्याच पाएका थिए ? Answer– महेन्द्र सिंह धोनी,भारत 9. “सबैको कुरा सुन् तर सत्य लाई अंगाल” यो भनाई कसको हो ? Answer– महात्मा गान्धी 10. एटलान्टिक महासागरमा टाइटानिक नामक विश्व प्रसिद्ध जहाज कहिले डुबेको थियो ? Answer– सन् १९१२ मा

Lok Sewa Questions And Answers Part 4

1. कलाकार अरनिकोको जन्म कहाँ भएको थियो? Answer: – पाल्पा 2. विश्व पानी दिवश हरेक बर्ष कहिले मनाईन्छ ? Answer: – मार्च २२ 3. सबैभन्दा पुरानो धातु तामा हो भने सबैभन्दा बढि प्रयोग हुने धातु कुन हो? Answer: – फलाम 4. लोकसेवा आयोगको स्थापना कहिले भएको हो ? Answer: – बि स २००८ 5.२५ करोड बर्षअघि देखि रुप परिवर्तन नभएको जीव कुन हो ? Answer: – साङ्लो 6.प्रशान्त महासागरले पृथ्वीको कुल भूभागको कति भाग ओगटेको छ ? Answer: – एक तिहाई 7. तलका मध्ये कुन चाहिँ मिल्दैन्‌? A,B,C,D,E,F,K Answer: – F (F भिटामिन होइन) 8. नेपालमा सि‌हदरबारमा आगलागी हुँदा प्रधानमन्त्री को थिए ? Answer: – किर्तिनिधि बिष्ट 9. इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?  Answer: – केन्द्रिय पुस्तकालय किर्तिपुर 10. ICC T20 Rankingको ब्याटिङ तर्फ टप १००भित्र पर्ने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन्‌? – शरद भेष्वाकर

Lok Sewa Questions And Answers Part 3

1. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ? Answer: – १४ 2. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ? Answer: – चीन र भियतनाम 3.   कुन राजाको पालादेखि नेपालबाट साउदी अरबको मक्का र मदिनामा नेपाली मुस्लिमहरु हज यात्रामा जान थालेका हुन् ? Answer: – पृथ्वी वीरविक्रम शाह 4. जिबजन्तुमा पाईने अम्ललाई के भनिन्छ ? Answer: – प्राङ्गारिक अम्ल 5. नेपालको कुन ठाउँमा पहिलोपटक हवाईजहाज संग्रहालय निर्माण गरिदैँछ ? Answer: – कैलालीको टिकापुर 6.   सुन्दर अक्षर लेख्ने कलालाई के भनिन्छ? Answer: – क्यालीग्राफी  7. कति प्रतिशत शुद्ध भएको सुनलाई अर्न्तराष्ट्रिय बजारमा २४ क्यारेटको मान्यता दिइन्छ ? Answer: – ९९.५ प्रतिशत 8. सौय मण्डलका आठवटा ग्रहमध्ये कुन ग्रह एकापट्टि पूरै तातो र अर्को पट्टि पूरै चिसो हुने गर्दछ ? Answer: – बुध ग्रह ( सौर्य मण्डलको सबैभन्दा सानो ग्रह ) 9. प्रत्यकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । Answer: – शेक्सपियर 10. नेपालमा मात्र पाईने पुतलीको नाम के हो ? Answer: – पोन्टिया...