Lok Sewa Questions And Answers Part 5
1.राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन?
Answer– फतिमा धियना सैयद ( माल्दिभ्स )
2.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
Answer– वि.सं.2008 माघ 21 गते
Answer– लाओस
Answer– फतिमा धियना सैयद ( माल्दिभ्स )
2.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
Answer– वि.सं.2008 माघ 21 गते
3.संसारको सबैभन्दा कान्छो देश कुन हो ?
Answer– दक्षिणी सुडान
4.माछापुच्छे हिमाल कुन हिम शृङ्खलामा पर्छ ?
Answer– अन्नपुर्ण
5.पछिल्लो पटक म्यागासेस पुरस्कार पाउने नेपाली को हुन ?
Answer– महाविर पुन
6.नेपालको पहिलो जनगणना कुन संस्थाले लिएको थियो ?
Answer– सेन्सस गौश्वारा
7.आसियानको एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?
8.सन् २०११ क्रिकेट विश्वकपको फाइनल खेलमा कुन क्रिकेटरले म्यान अफ द म्याच पाएका थिए ?
Answer– महेन्द्र सिंह धोनी,भारत
9.“सबैको कुरा सुन् तर सत्य लाई अंगाल” यो भनाई कसको हो ?
Answer– महात्मा गान्धी
10.एटलान्टिक महासागरमा टाइटानिक नामक विश्व प्रसिद्ध जहाज कहिले डुबेको थियो ?
Answer– सन् १९१२ मा
Comments
Post a Comment