Lok Sewa Questions And Answers Part 2

1. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
Answer: – भाष्कर मल्ल

2. मरियाना ट्रेन्चको गहिराई कति छ ?
Answer: – ११,७७६ मि.


3. बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत वनजंगल हुनु आवश्यक छ ?
Answer: – ४३%



4. कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?
Answer: – अरुण


5. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
– १२ वटा


6. ‘पानी मुनिको देश’भनेर कुन देशलाई चिनिन्छ?
Answer: – नेदरल्याण्ड


7. कोइलाबाट बिद्युत् निकाल्ने प्रविधिलाई के भनिन्छ?
Answer: – हाइड्रो जेनेरेशन


8.आइस कन्टिनेन्ट वा “दक्षिणी गंग्रोटी”भन्नाले के बुझिन्छ ?
Answer: – अन्टार्कटिका


9. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ?
Answer: – १४

10.कोइलाबाट बिद्युत् निकाल्ने प्रविधिलाई के भनिन्छ?
Answer: – हाइड्रो जेनेरेशन


Comments

Post a Comment