Lok Sewa Questions And Answers Part 1
1. बाघको बैज्ञानीक नाम प्यान्थेरा टाइग्रिस, सिंहको प्यान्थेरा लियो हो भने चितुवाको के हो ?
Answer: – प्यान्थेरा पारडस
2. मनिसको शरीरमा सबैभन्दा लामो कोषिका ( Cell ) कुन हो ?
Answer: – स्नायु कोष ( Nerve Cell )
3. शुन्य डिग्री सेन्टिग्रेड हुँदा कती डिग्री फरेनहाइट हुन्छ ?
Answer: – ३२ डिग्री फरेनहाइट
4. मानब शरीरमा सबैभन्दा ठुलो ग्रन्थी कुन हो ?
Answer: – कलेजो ( Liver )
5. पातलो निन्द्रालाई अंग्रेजिमा REM Sleep र गहिरो निन्द्रालाई NREM Sleep भनिन्छ । REM र NREM को बिस्तारित अर्थ के हो ?
Answer: – REM ( Rapid Eye Movement ) र NREM ( Non Rapid Eye Movement )
6.अति सुक्ष्म मात्राको करेन्ट नाप्ने उपकरणलाइ के भनिन्छ ??
Answer: – गल्वनोमिटर
7. बिपत्ती भन्दा ठुलो गुरु कोही हुँदैन ।
Answer: – डिजरायली
8. ‘ नेपालको स्वीट्जरल्याण्ड ‘भनेर कुन ठाँऊलाई चिनिन्छ ?
Answer: – दोलखाको जिरी
9. नेपालमा सबैभन्दा बढी साईकलको प्रयोग हुने जिल्ला कुन हो?
Answer: – चितवन(विश्वमा सबैभन्दा धेरै साईकल प्रयोग हुने देश-चीन)
10. बुद्धलाई विष्णुको कति औँ अवतार मानिन्छ ?
Answer: – नवौँ
11. विश्वको कुन शहर निशेधित शहरको उपनामले पनि चिनिन्छ ?
Answer: – ल्हासा

Comments
Post a Comment