Lok Sewa Questions And Answers Part 6

1.हालसम्म नेपालमा कति प्रकारका नोटहरु प्रचलनमा छन् ?
Answer– ११ प्रकार

2.हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्ला लाई भनिन्छ ?
Answer– मनाङ र मुस्ताङ

3.मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित भएको हो ?
Answer– जर्मनी

4.सहनशील शुशिला कृतिका लेखकको हुन् ?
Answer– भीमनिधी तिवारी

5.पृथ्वी दिवस कहिले मनाइन्छ ?
Answer– अप्रिल २२

6.द्धितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ?
Answer– ६ वर्ष


7.भक्तपुरको अन्तिम राजा को थिए ?
Answer– रणजीत मल्ल

8.“Evening Star” भन्नाले कुन ग्रहलाई भनिन्छ ?
Answer– शुक्र

9.भक्तपुरको अन्तिम राजा को थिए ?
Answer– रणजीत मल्ल

10.हैजा कुन किटाणुका कारणले लाग्छ ?
Answer– Vibrio Cholera (भिब्रियो कलेरा)

Comments

Post a Comment