Lok Sewa Questions And Answers Part 3

1. नेपालको निशाना छापमा कति वटा लालिगुरास छन ?
Answer: – १४

2. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
Answer: – चीन र भियतनाम

3. कुन राजाको पालादेखि नेपालबाट साउदी अरबको मक्का र मदिनामा नेपाली मुस्लिमहरु हज यात्रामा जान थालेका हुन् ?
Answer: – पृथ्वी वीरविक्रम शाह

4.जिबजन्तुमा पाईने अम्ललाई के भनिन्छ ?
Answer: – प्राङ्गारिक अम्ल

5.नेपालको कुन ठाउँमा पहिलोपटक हवाईजहाज संग्रहालय निर्माण गरिदैँछ ?
Answer: – कैलालीको टिकापुर


6. सुन्दर अक्षर लेख्ने कलालाई के भनिन्छ?
Answer: – क्यालीग्राफी

 7.कति प्रतिशत शुद्ध भएको सुनलाई अर्न्तराष्ट्रिय बजारमा २४ क्यारेटको मान्यता दिइन्छ ?
Answer: – ९९.५ प्रतिशत

8.सौय मण्डलका आठवटा ग्रहमध्ये कुन ग्रह एकापट्टि पूरै तातो र अर्को पट्टि पूरै चिसो हुने गर्दछ ?
Answer: – बुध ग्रह ( सौर्य मण्डलको सबैभन्दा सानो ग्रह )

9.प्रत्यकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ ।
Answer: – शेक्सपियर

10.नेपालमा मात्र पाईने पुतलीको नाम के हो ?
Answer: – पोन्टिया शेर्पा

Comments

Post a Comment